धनुषामा गाँजा बोकेको स्कार्पिओ भाग्दै गर्दा दुर्घटना, एक भारतीय युवक पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीको चेकजाँच देखेर भागिरहेको भारतीय स्कार्पियो दुर्घटना भएको छ। दुर्घटना भएको स्कार्पियोबाट साढे १९ किलो गाँजासहित एक युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। पक्राउ पर्नेमा विहारको मधुवनीका २२ वर्षीय विजय कुमार महतो रहेको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। शनिबार साँझ ७ बजे बी.आर.३२ के ९१२७ नम्बरको स्कार्पियो बर्दिबासबाट आउँदै […]