अतिक्रमणको चपेटामा परेको फेवातालको सिमसार क्षेत्र समेत धमाधम पुर्न थालिएको छ । पोखरा महानगरपालिका २४ पामे स्थित सिमसार क्षेत्रको करिब ४८ रोपनी जग्गा पुर्ने काम भएको छ । विगत एक हप्तादेखि सिमसार क्षेत्र पुर्ने भएको हो । उक्त सिमसार क्षेत्र पुर्नका लागि पोखरा महानगरपालिकाले निमार्ण गरेको बाटोको माटोले पुर्ने काम गरेको छ । स्रोतका अनुसार […]