नेपाल आउँदै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज

काठमाडौंं। आरबी डायमण्ड ज्वेलर्सको २७औँ वार्षिकोत्सवमा सामेल हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छिन् । सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने जानकारी दिएको हो। आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू […]

सम्बन्धित सामग्री

ज्याकलिन फर्नान्डेज नेपाल आउँदै - NepaliPatra

काठ्माडौँ। हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ । हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खवर सार्वजनिक गरेको हो । आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ । जहाँ […]

साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

६ माघ, काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई  विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर विवादित […]

नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि उनका लागी खासै सहज नहुने देखिएको छ । ठग सुकेश चन्द्रशेखरसँग विवादित बनेको केहि दिनपछि उनको आमालाई हृदयघात भयो । त्यसपछि उनको व्यक्तिगत तस्वीरहरु सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि उनी चर्को आलोचनामा परेकी छिन् […]

ज्याकलिनको गोप्य तस्बिर बाहिरिएपछि...

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज हाल 'ठग' सुकेश चन्द्रशेखर केसलाई लिएर चर्चामा छिन् । ज्याकलिनले सुकेश चन्द्रशेखरलाई डेट गरिरहेको खबर बाहिर आएको थियो ।

बलिउड हिरोइन ज्याकलिनमाथि ठगीको आरोप, मुम्बई एयरपोर्टबाटै समातिइन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छिन् । दुबई जान लागेकी ज्याकलिनलाई मुम्बई एअरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो

अभिनेत्री ज्याकलिन फर्नान्डेजका हट तस्बिरहरु

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेशनको मामलामा अग्रपंक्तिमा आउने गर्छिन् । उनको लुकको चौतर्फी प्रशंसा हुने गर्छ । श्रीलंकाकी ज्याकलिनले सन् २००९ को फिल्म ‘अलादिन’बाट बलिउडमा पाइला टेकेकी हुन् ।

कट्रिना कैफमाथि क्यानडाको सडकमा प्रशंसकको दुर्व्यवहार

रंगीन दुनियामा रमाउने स्टारहरुले सधैँ वाहवाही र चौतर्फी चर्चा मात्रै होइन, कहिलेकाहीँ नराम्रो व्यवहारको समेत सामना गर्नु पर्ने हुन्छ । यतिबेला बलिउड अभिनेत्री कट्रिना कैफले यस्तै समस्या झेलेकी छिन् । कट्रिना कैफ यतिबेला सलमान खानका साथ दबंग टुरमा व्यस्त छिन । हालै सलमान खान र कट्रिना कैफसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्...

ज्याकलिन फर्नान्डेजकाे फिटनेस मन्त्र

ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन् । पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन् । श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्– एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन् ।