काठमाडौं । नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रडक्टको एक साथ लन्च गरेकी हुन् । शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन् । शेखले प्रडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री […]