कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य पाण्डेले पार्टीको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए। केन्द्रीय सदस्य पाण्डेले विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर

सम्बन्धित सामग्री

प्रतिनिधिसभा उपसभामुखमा कांग्रेस नेतृ यादवको पनि उम्मेदवारी

काठमाडौ  : प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ। कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवार दर्ता गरेकी हुन्। शुक्रबार संसद्‌ भवनमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेकी हुन्। यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन्। आज बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरुको बैठकले यादवलाई उम्मेदवारी बनाउने  सहमति गरेको थियो। यादव धनुषाबाट समानुपातिक सांसद हुन्। १४औं महाधिवेशनमा यादवल...

कांग्रेसबाट यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएकी छिन्। उनको प्रस्तावकमा कांग्रेस सांसद् बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्। यस्तै, सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मागरले उम्मेद्‍वारी दर्ता गराएकी छिन्। उपसभामुखको निर्वाचन भोलि हुँदैछ।

बाजुरामा गठबन्धन र एमालेद्वारा उम्मेदवारी दर्ता

एउटामात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा गठबन्धन र एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमालेका तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस महाधिवेशन अपडेट : दिउँसो ३ बजेसम्ममा क-कसले दिए उम्मेदवारी?

काठमाडौं : नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता गर्नेक्रम जारी छ। दिउँसाे साढे २ बजेसम्म सभापतिमा कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।निर्वाचन समितिका अनुसार उपसभापतिमा महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा भने कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन्। सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा‚ बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।यस्तै केन्द्रीय सदस्य (अपाङ्गता

कांग्रेस १४औ महाधिवेशन : ५५ जनाले दर्ता गरे उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ कार्यसमितिको लागि सभापतिसहितका पदमा अहिलेसम्म ५५ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्। आज दिउँसो १ बजेसम्ममा सभापतिमा कल्याण गुरुङको मात्रै उम्मेदवारी परेको छ। सहमहामन्त्रीमा बद्री पाण्डे, मानबहादुर विश्वकर्मा र फर्मुला मन्सुर गरी तीनजनाको उम्मेदवारी परेको छ। बाँकी सबै केन्द्रीय सदस्यको लागि उम्मेदवारी परेको हो। केन्द्रीय सदस्यतर्फ खसआर्यतर्फ सबैभन्दा बढी १३ […]

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । भने सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । सभापति पद र […]

विचार र विधानको एजेण्डासहित बद्री पाण्डे सह-महामन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४ औं महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस विधान अनुसार पिछडिएको क्षेत्रका लागि छुट्याइएको सह–महामन्त्री पदमा बाजुराका पाण्डेले उम्मेदवारी घोषणा गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै पाण्डेले कांग्रेसलाई वैचारिक रुपमा स्पष्ट र विधानअनुसार चल्ने बनाउनका लागि रहेको बताए । आफू १२ औं महाधिवेशनमा तत्कालीन […]