श्रीलङ्काको नयाँ मन्त्रिमण्डलमा ४ मन्त्रीले लिए शपथ

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गर्नुभएको छ । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।  देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिनुभएको छ भने जी. एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्...

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिए शपथ

काठमाडौं, पुस २६। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ९ः५० बजे मुख्यमन्त्री जमकट्टेललाई पद तथा गोपनियताको शपथ ग्रहण खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा […]

बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएकाे छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बिहान ९ः५० बजे मुख्यमन्त्री जमकट्टेललाई संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण खुवाउनुभएकाे हाे । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका […]

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

२५ पुस, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले […]

वाग्मती प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए शपथ

हेटौंडा  : वाग्मती प्रदेश सभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश संसद् भवनको हल हेटौंडा–१० मा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसदहरूलाई शपथ गराएका हुन्। १५ जना सांसदले मातृभाषामा सफथ लिए भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन्। शपथसँगै प्रदेश संसद् सचिवालयले सांसदको लोगो…

२७० सांसदले लिए शपथ

अधिकांश सांसद राष्ट्रिय पोसाकमा देखिए, २५ सांसदले विभिन्न १३ मातृभाषामा लिए शपथ समावेशी र समानुपातिक प्रतिनिधित्व, नेपालको संविधानले कल्पना गरेको प्रतिनिधिसभाको मूल चित्र र चरित्र हो । प्रतिनिधिसभामा यसको पूर्ण कार्यान्वयन हुन...

श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।  श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए । यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलीजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्व सार्वजनिक प्रश

श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ

कोलम्बो- श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए । यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा […]

प्युठानका जनप्रतिनिधिले लिए शपथ

प्युठान । प्युठानका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । शपथ लिए लगत्तै सबै जनप्रतिनिधिहरूले सम्बन्धित पालिका र वडामा गएर पदभार ग्रहण समेत गरेका छन् । दुई नगरपालिका र सात वटा गाउँपालिकाका प्रमुखरअध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायधीश श्यामलाल घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र […]

सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौं, साउन १० । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन […]

देउवा सरकारका चार मन्त्रीले लिए शपथ

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री पदमा शपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २–२ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त चारै जना मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन्।