बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएकाे छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बिहान ९ः५० बजे मुख्यमन्त्री जमकट्टेललाई संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण खुवाउनुभएकाे हाे । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका […]

सम्बन्धित सामग्री

गजुरीमा बेथिति- प्राविधिकलाई प्रशासन, प्रशासनका कर्मचारीलाई शिक्षकमा सरुवा

धादिङ । गजुरी गाउँपालिकाले लामो समयदेखि पालिकामा कार्यरत प्रशासन सेवा तर्फका कर्मचारीलाई प्रतिशोधका आधारमा पद घटुवा गर्दै जर्वरजस्ती सरुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको हस्ताक्षरमा २०८० साउन ३० गते प्रकाशित भएको पत्रमा कर्मचारीहरुलाई घटुवा गरी सरुवा थमाइएको हो । गजुरी गाउँपालिका वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र पूर्व मुख्य मन्त्री एवम […]

हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्ने

हेटौंडा– हेटौँडाका जनप्रतिनिधिहरूले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको कार्यक्रम बहिष्कार गर्ने भएका छन्  ।  बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरूले बहिष्कार गर्ने घोषणा गरेका हुन ।   सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जमकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेको जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको […]