काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्। बिहीबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालले कराँते खेलको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरिरहेको बताए। उनले नेपाली खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय […]