माओवादी बैठकः ईश्वर पोखरेलको भनाइप्रति आपत्ति

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले पार्टी एकताबारे एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिबारे प्रश्न उठाएका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षबारे विगतको भद्र सहमति अनुसार हुनुपर्ने माओवादी बैठकको निश्कर्ष छ । चुनावपछि माओवादीको केन्द्रीय कार्यालयको पहिलो विस्तारित बैठक सोमबार पेरिसडाँडामा बसेको थियो । बैठकमा एकता प्रक्रियाबाट आएका नेकपा …

सम्बन्धित सामग्री

भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने सहमति मान्दैनौँः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सहमतिप्रति आपत्ति जनाएका छन् ।

सुन प्रकरणमा मेरो परिवारको संलग्नता छैनः ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडिएपछि आपत्ति जनाएका छन्।वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान दिएको विषय बाहिरिएपछि आपत्ति जनाएका हुन्। शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर ले

गठबन्धन सरकारले चुच्चे नक्सा गायब गर्‍यो: ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताउनुभयो । उहाँले […]

सत्ता टिकाउन घृणित कामहरू भए, चुच्चे नक्सा पनि गायब पारियाे : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।

सत्ता टिकाउन गठबन्धनबाट घृणित काम भए : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाएका छन् । आज काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताए।वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए। उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति

ओली सरकारको पालामा एसपिपी सम्झौता भएको छैन : ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए । ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको […]

भीम रावलले सोधेः सूर्य बिक्री हुने चिन्ह हो र?

काठमाडौँ – कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको ‘सूर्य’ चिन्ह लिएर स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्ने सहमतिप्रति भीम रावलले आपत्ति जनाएका छन्। एमालेको सल्लाहकार रहेका रोवलले बुधबार एमाले र राप्रपाबीच भएको पाँच बुँदे सहमतिप्रति आपत्ति जनाउँदै सूर्य चिन्हलाई बेचेको आरोप लगाएका छन्। बुधबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र थापाको उपस्थितिमा दुई दलबीच सूर्य चिन्ह […]