नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले अस्वस्थ छन् । उनी दुई दिन अस्पताल भर्ना भएर हिजो साँझ डिस्चार्ज भएका हुन् । स्रोतका अनुसार नेपाललाई श्वासप्रश्वासको समस्या तथा भाइरल ज्वरोले गाँजेपछि उनलाई अस्पताल भर्ना गराएको थियो । अहिले उनको अवस्था सुधार भए पनि पूर्ण स्वस्थ भइसकेका छैनन् । आज दिउँसो पनि उनलाई अलिकति […]
काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शिक्षण अस्पताल, महाराजगञ्जबाट डिस्चार्ज भएका छन्। अध्यक्ष नेपाल शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको उपचारमा संलग्न डा. सन्तकुमार दासका अनुसार नेताकाे स्वास्थ्य अवस्था ठिक रहेकाे छ। अध्यक्ष नेपाल निमाेनिया देखिएपछि पुस ५ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएसँगै बिहीबार उनी शपथग्रहण गर्न नयाँ बानेश्वरस्थित संसद भवनमा […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वस्थ भएर अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन्। रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि अध्यक्ष नेपाल मंगलबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।उनीहरूले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।
निमोनियाका बिरामी रहेका नेता नेपालको स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्। निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे। उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राैतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा […]
काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्। निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे। उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राैतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।&nbs