काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले अस्वस्थ छन् । उनी दुई दिन अस्पताल भर्ना भएर हिजो साँझ डिस्चार्ज भएका हुन् । स्रोतका अनुसार नेपाललाई श्वासप्रश्वासको समस्या तथा भाइरल ज्वरोले गाँजेपछि उनलाई अस्पताल भर्ना गराएको थियो । अहिले उनको अवस्था सुधार भए पनि पूर्ण स्वस्थ भइसकेका छैनन् । आज दिउँसो पनि उनलाई अलिकति […]