काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीमा उही आरोपी जनार्दन शर्मालाई पुनः नियुक्त गरे । संसदीय समितिले सुनपानी छम्केलगत्तै शर्मालाई पुनः अर्थमन्त्री बनाइयो । तर संसदीय समिति आफैमा नौटंकी र नाटक थियो । गठबन्धनको बहुमतले निर्णय गरेर शर्मालाई ‘चोख्याउने प्रयास’ गरियो । ११ सदस्यीय छानबिन समितिमा मुख्...