नवनियुक्त अर्थमन्त्री शर्माको शपथ बेलुकी  ५:३० बजे

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५:३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५ बजे रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेर बेलुका ५ ३० मा शपथ गराउने अधिकारीले जनाए ।बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा

सम्बन्धित सामग्री

नवनियुक्त अर्थमन्त्री पौडेलले भने- विज्ञसँगको सुझावमा अर्थतन्त्र सुधार्छु

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उनले तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहोर्‍याउने प्रतिबद्धता जनाए ।

नवनियुक्त अर्थमन्त्री पौडेलले भने- विज्ञसँगको सुझावमा अर्थतन्त्र सुधार्छु

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उनले तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहोर्‍याउने प्रतिबद्धता जनाए ।

अर्थमन्त्रीको पदभार ग्रहण : बजेट विवादबारे बोलेनन्

मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका शर्माले बजेट विवादबारे बोलेनन् ।

शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाण्डाै – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएकाे छ । आज आइतवार बेलुकी अर्थ मन्त्रालयमा पुगेर शर्माले पदभार ग्रहण गर्नुभएकाे हाे ।  आज नै अर्थमन्त्रीमा नियुक्त हुनुभएका शर्माले शितल निवासमा पुगेर पद तथा गाेपनीयताकाे शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएकाे हाे । राष्ट्रपति भवनमा आयोजित समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवै...

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए। बजेट निर्माणको क्रममा अनधिकृत…

सिंहदरबारमा शर्माको स्वागतदेखि पदभारसम्म (तस्बिरमा हेर्नुस्)

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले शपथ ग्रहणपछि साँझ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । शर्मालाई मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए भने सचिव मधु मरासिनी अनुपस्थित थिए ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेपछि शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए । तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रव

अर्थमन्त्री शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

अर्थमन्त्री शर्मा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर्थमन्त्रीका रुपमा शपथ खाएका थिए।

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि ५ अर्ब निकासा

काठमाडौँ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।  मंगलबार शपथ ग्रहण गरेका शर्माले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिडविरुद्ध खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । उनले पदभार ग्रहण गर्दै जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।  त्यस्तै …