काठमाडौं । सेयर बजार आज १३.३७ अंकले वृद्धि भएको छ । ०.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १३५७.२४ अंकमा पुगेको हो । नयाँ वर्ष सुरु भएपछि आज बजार बढेको हो । नयाँ वर्ष लागेपछि सेयर कारोबार भएको दुई ७१ अंकले घटेको थियो । १ अर्ब ३२ करोड ६८ लाख ६५ हजारको आज सेयर कारोबार भएको छ […]