डिभी २०२६ सुरु गर्न अदालतको आदेश कार्यान्वयनका लागि अदालतसमक्ष आपत्कालीन माग

अमेरिकी सरकारले आर्थिक वर्ष २०२६ को डाइभर्सिटी भिसा कार्यक्रम सञ्चालन गरेको तरिकालाई चुनौती दिँदै दायर गरिएको सामूहिक मुद्दाका निवेदकहरूले प्रभावित आवेदकको भिसा प्रक्रिया रोक्ने नीतिहरू अस्थायी रूपमा खारेज गर्ने अदालतको आदेश कार्यान्वयन गराउन मंगलबार आपत्कालीन निवेदन दिएका छन्। सेप्टेम्बर ८ मा अमेरिकी वरिष्ठ जिल्ला न्यायाधीश एडवर्ड जे. डाभिलासमक्ष मेदानी विरुद्ध ट्रम्पतथा त्यससँग जोडिएका मुद्दामा दायर […]