लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । झापाको दमकमा ठूलो परिमाणको लागु औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका-२ बाट ४१।२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र […]