मोरङ- मोरङको लेटाङ नगरपालिकामा गोरुको मासु बिक्रीका लागि भागबण्डा गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार शनिबार राति नगरपालिका ६ को कुशेचौरीबाट उनीहरू पक्राउ परेका हुन्। मध्यरात करिब १२ बजे कुशेचौरीबाट लेटाङका ३९ वर्षीय नीरबहादुर दमाई, ४० वर्षीय धनकुमार तामाङ र ६१ वर्षीय रामकुमार तामाङलाई गोरु काटेर मासु प्याक […]
केही समय पहिले गोरुको मासु ओसारपसार गरेको अभियोगमा तीन जना पक्राउ भन्ने समाचारले मेरो ध्यान तान्यो । देश नै धर्म निरपेक्ष भएपछि गोरु र खसीमा के फरक ? कि त हिन्दू मुलुक बनाउनुपर्यो कि त सबैलाई आआफ्नो अधिकार प्रयोग गर्न दिनुपर्यो । संविधानको धारा धारा ५१ को उपधारा (ग) अन्तर्गत पर्ने सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको ५ नम्बर बुँदाले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने घोषणा
न्युज अफ नेपाल, खोटाङ । खोटाङमा गोरु काटेर मासु बिक्री गर्नेक्रममा पक्राउ परेका तीनजना हिरासतमुक्त भएका छन् । गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ बुधबार साँझ हिरासतमुक्त भएका हुन् । नेपाल आदिवासी […]
काठमाडौँ – गोरु काटेको आरोपमा मुस्ताङ प्रहरीले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट पाँचजनालाई पक्राउ गरेको छ। मासु खाने प्रयोजनका लागि उनिहरुले गोरु काटेको प्रहरीले जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं- रोल्पाको रुन्टिगढी गाउँपालिका-१ लापालमा मासु खान गोरु काटेको आरोपमा १३ जना पक्राउ परेका छन्। गोरु काटेर मासु भाग लगाइरहेको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो। प्रहरीले गोरु काट्ने र मासु लिन कुरिरहेका सबैलाई पक्राउ गरेको हो। प्रहरीले गोरुको ८० केजी मासु पनि बरामद गरेको छ।
काठमाडौँ- काठमाडौँमा गोरु काटेर मासु विक्री हुने गरेको पाइएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौँले गोरुको मासु, टाउको र खुट्टासहित ५ जनालाई पक्राउ गरेको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ ढोक्सानमा गोरु काटेर विभिन्न स्थानमा मासु पुर्याइउने गरेको प्रहरीको दावी छ। पक्राउ पर्नेमा शंखरापुरका ४२ वर्षीय मानबहादुर तामाङ, ६५ वर्षीय सन्तबहादुर वाइबा, २७ वर्षीय रन्जित थिङ तथा काभ्रेको […]
काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । प्रहरीले शंखरापुर नगरपालिका–३ बोजेनीका ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहान पक्राउ गरेको हो । २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ […]
काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
पर्वत : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलाको गैह्राकेसरीबाट गोरुको मासु र हतियारसहित ६ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार गोरु काटिरहेको अवस्थामा आइतबार मध्य रातमा नियन्त्रणमा लिइएको हो।पक्राउ परेकाहरूमा माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको कसेरीका २७ वर्षीय जीत बहादुर तामाङ, ५६ वर्षीय कुल बहादुर विश्वकर्मा, २१ वर्षीय अभिनाश तामाङ, २७ वर्षीय अरुण तामाङ, २९ वर्षीय, सुकमाला तामाङ र पोखरा महानगरपालिका
बागलुङको ढोरपाटन नगरपालिका-८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटिरहेको अवस्थाम...