राष्ट्रिय जनावर गाईलाई किन हैरानी ?

केही समय पहिले गोरुको मासु ओसारपसार गरेको अभियोगमा तीन जना पक्राउ भन्ने समाचारले मेरो ध्यान तान्यो । देश नै धर्म निरपेक्ष भएपछि गोरु र खसीमा के फरक ? कि त हिन्दू मुलुक बनाउनुपर्‍यो कि त सबैलाई आआफ्नो अधिकार प्रयोग गर्न दिनुपर्‍यो । संविधानको धारा धारा ५१ को उपधारा (ग)  अन्तर्गत पर्ने सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको ५ नम्बर बुँदाले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने घोषणा