काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २ युवाले ज्यान गुमाएपछि पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकार र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रोश पोखेका हुन् । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री […]