जसपाले टुंग्यायो मधेस प्रदेशमा पठाउने सात समानुपातिक सांसदको नाम

काठमाडौं– जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेशसभामा पठाउने सात नेताको नाम सिफारिस गरेको छ।  जसअनुसार मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसंख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभा देवी (मधेसी महिला अल्पसंख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), […]

सम्बन्धित सामग्री

समानुपातिक क्लष्टर अनुसार नाम मिलाउन दलहरुलाई आजसम्मको समय

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरुलाई समय दिएको छ । आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । प्रतिनिधि सभा अन्तर्गत दलहरुले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ । तर, प्रदेश सभामा […]

समानुपातिक बन्द सूचीको विवरण सच्याउन दलहरुलाई पत्राचार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमबार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।केही राजनीतिक द

समानुपातिक सांसद छान्न पुराना दललाई सकस, नयाँले टुंग्याए

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न पुराना दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा नाम पठाउने अन्तिम दिन आज अधिकांश दलहरूले नामावली तयार गर्ने भएका छन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम दलहरुबाट आयोगमा पेस गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार दलहरु लागिपरेका हुन् । निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन भनेका कारण […]

सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ ।  उक्त पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै ५ जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

जनमत पार्टीबाट समानुपातिक सांसद् बन्ने यी पाँचजना

काठमाडौँ- डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदकाे नाम टुंगो लगाएकाे छ । बिहीबार उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जना समानुपातिक सांसदकाे नाम टुंगो लगाएको हो। उक्त पार्टीले समानुपातिकतर्फ तीन महिलासहित पाँच जनाकाे नाम पठाएकाे हाे । पार्टीका तर्फबाट समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई […]

कांग्रेसले कार्यसम्पादन समितिमा छलफल गरेर मात्रै समानुपातिक सांसद चयन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक सांसदमा पठाउने उम्मेदवारको नाम चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। आगामी शनिबार दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। कांग्रेसले प्रत्यक्षतर्फका कुल १ […]

समानुपातिक मतपत्र मतदान केन्द्र पठाउने तयारी

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि २ नं. निर्वाचन अधिकृतको कार्यालय कटारीले समानुपातिकतर्फको मतपत्र मतदान केन्द्रमा पठाउने तयारी पुरा गरेको छ।...

रिक्त समानुपातिक प्रदेश सांसदमा जसपाले निर्मला मुडभरी भट्टराईलाई पठाउने

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा रिक्त समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई पठाउने भएको छ।  जसपा कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राईका अनुसार कल्पना पाण्डेयको रिक्त स्थानमा उनलाई पठाइएको हो।  रुपन्देहीकी...