सर्लाही । श्रीकृष्ण जन्माष्टमी पर्व नजिकिँदै गर्दा सर्लाहीका कुमालेलाई मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ । यही भदौ २० गते परेको कृष्ण जन्माष्टमी पर्वका लागि सर्लाहीका विभिन्न ठाँउमा कुमालेहरुले मूर्ति बनाइरहेका छन् । कृष्ण जन्माष्टमी मेला सार्वजनिक स्थान तथा घर घरमा मनाइने भएकाले राधाकृष्णको मूर्तिको माग धेरै हुने गरेको छ । विशेष गरि कृष्ण जन्माष्टमी, […]
काठमाडौँ,३ भदौ । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा–कृष्णको पूजा एवं दर्शन गरेका छन् । कोरोना भाइरसको महामारीका कारण विगत […]
काठमाडौं, भदौ ३ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका छन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । […]
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र […]
भगवान श्रीकृष्णको पूजा-आरधना गरी आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । यो पर्व सुदुरपश्चिम प्रदेशका खासगरी पहाडी जिल्लामा बाबियोको डोरीबाट बनेको पिङ खेलेर मनाइन्छ ।