लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर युरोपा लिगमा

१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । चेल्सी र लेस्टर सिटी भने पराजित भए […]