कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप

कास्की : कोभिड-१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्‍न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्…

सम्बन्धित सामग्री

कास्कीमा निषेधाज्ञा : लामो दूरीका गाडी सीमित संख्यामा चल्ने

कास्कीमा लकडाउन साउन २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २० गते राति १२ बजेसम्म थप गरेको हो ।अहिले जारी गरिएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्दै निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दूरीका सवारी साधनहरु सञ्चालन गर्न पाइने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । व्यवसायीले सवारीका साधन सञ्चालन ग

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप

कास्की : कोभिड-१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्‍न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्…

कास्कीको निषेधाज्ञा खुकुलो, जोरबिजोरको आधारमा निजी सवारी चल्ने

कास्कीमा निषेधाज्ञा केही खुकुलो पारिएको छ । असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीमा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय दुई महिना पुग्ने भएको छ ।आइतबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले नीजी सवारी साधनलाई जोरबिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । मंगलबारदेखि जोर गते जो