कास्कीको निषेधाज्ञा खुकुलो, जोरबिजोरको आधारमा निजी सवारी चल्ने

कास्कीमा निषेधाज्ञा केही खुकुलो पारिएको छ । असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीमा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय दुई महिना पुग्ने भएको छ ।आइतबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले नीजी सवारी साधनलाई जोरबिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । मंगलबारदेखि जोर गते जो

सम्बन्धित सामग्री

गुल्मीमा निषेधाज्ञामा कडाइ, यातायातका साधन सञ्चालनमा रोक

को बैठकले कडाइ गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विभन्न चरणमा निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो वधिमा सार्वजनिक तथा निजी सवारी साधन संचालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला […]

सार्वजनिक यातायातको जोरबिजोर सञ्चालनबारे भोलि सूचना आउने

काठमाडौं, १३ असार । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरसको जोखिम र निषेधाज्ञाले पारेको जोखिम नियन्त्रणको सकारात्मक प्रभावको समिक्षा गरेका छन् । उनीहरुले निषेधाज्ञा खुकुलो बनाउँदै लाने गरी मोडालिटी समेत तयार गरेका छन् । ८ असारबाट निषेधाज्ञा खुकुलो पारी निजी सवारी र ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएकोमा यात्रु बोक्ने सार्वजनिक यातायातमा पनि […]

आजदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो

काठमाडौं। आजदेखि काठमाडाैं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार निजी सवारी साधन तथा ट्याक्सीलाई जोर/बिजोर प्रणालीमा चल्ने दिइएको छ भने सपिङ मल, विभिन्न प्रकारका पसल, राइड सेयरिङ, हार्डवेयर पसल लगायतका पसललाई बार अनुसार खुल्न दिनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो। यसैगरी बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारसम्बन्धी कार्यालयहरु पनि आजदेखि खुलेका छन्।

आजदेखि काठमाडौं प्रशासनले सबै सेवा दिने

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सबै सेवा सूचारु गरेको छ।प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाएपछि वैशाख १३ गतेदेखि बन्द भएको सेवा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि सुचारु गरेको हो। एक सूचना जारी गर्दै सम्पूर्ण काम गर्न प्रशासन कार्यालयमै आउन भनेको छ।निषेधाज्ञा खुकुलो पार्दै पसल बार अनुसार खुलाइएको छ भने निजी सवारी साधन र ट्याक्सीमा जोरबिजोर प्रणााली लगाइएको छ।

निषेधाज्ञा खुकुलो, केही स्थानमा ट्राफिक जाम

८ असार, काठमाडौं । ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चलेका हुन् । जोर गते जोर नम्बर …

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

धनुषा र महोत्तरीमा निषेधाज्ञा खुकुलो, निजी सवारी चल्न दिइने

७ असार, जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । धनुषामा निजी सवारी साधन पनि सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । असार ७ गतेसम्म कायम रहेको निषेधाज्ञाको …

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी  साधन खोल्ने निर्णय समेत गरेको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय