एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।
बैंकले आइतवार एक विज्ञप्ति जारी गर्दै सो योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको जनाएको हो ।
बैंकले गत कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरू...