निजामती विधेयकको प्रतिवेदन तयार

६ वैशाख, काठमाडौं। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ । जसमाथि छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिको बैठक आह्वान …