काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन् । यस्तै पछिल्लो २४ […]
The post देशभर कोरोनाका सक्रिय संक्रमित ४५७४ जना appeared first on राजधानी राष्ट्रिय दैनिक.