किभ- भारतले युद्धग्रस्त युक्रेनलाई मानवीय सहायता पठाएको छ । भारतले युक्रेनलाई मानवीय सहायताको १४ औँ खेप हस्तान्तरण गरेको हो । अत्यावश्यक औषधिलगायतका मानवीय सहायताका सामग्री युक्रेनका लागि भारतीय राजदूत हर्ष जैनले युक्रेनी उपस्वास्थ्यमन्त्री इहोर कुजिनलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहमा उपस्वास्थ्यमन्त्री कुजिनले भारत सरकारलाई मानवीय सहायताप्रति धन्यवाद ज्ञापन गरे । त्यसअघि भारतले युक्रेनलाई स्लिपिङ ब्यागहरु, […]