काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नाै सय ३१ जनाको नमुना परीक्षण गर्दा ५७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २७ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । अहिले काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ छ । अहिले सात जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १९ हजार आठ सय १८ जनाले काेराेना भाइरसविरुद्धकाे खा...