काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भेटिएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]