२४ घण्टामा १३ जनामा काेराेना पुष्टि, काठमाण्डाै उपत्यकामा ५ जना

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय सात जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका पाँच जना रहेका छन् ।  यस्तै थप ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा सात सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा ५६ हजार पाँच सय २७ जनाले कोरोनाविरुद्धको खो...

सम्बन्धित सामग्री

२४ घण्टामा भूकम्पबाट २७ जना घाइते

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा भूकम्पबाट २७ जना घाइते भएका जनाएको छ।प्राधिकरणको दैनिक विपद् बुलेटिन अनुसार बझाङ,अछाम,बैतडी र बजुरामा भूकम्पले उनीहरू घाइते भएका हुन्।भूकम्पका कारण बझाङमा १८ जना, अछाममा ५ जना, बैतडीमा २ र बाजुरामा २ जना घाइते भएका छन्।मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा परकम्प गएका थिए। यस्तै ससाना परकम्प गइरहेको राष्

थप ५ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए

काठमाडौं। टिचिङ अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ। पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जना निको भएका छन्। देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी केपी ओलीले ल्याएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले नेपालमा मंकीपक्सको संक्रमण नभएको बताएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर थपिए ४ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३१ हजार ९०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा ६५ हजार १६५ जना संक्रमित थपिएका छन्। त्यसपछि ठूलो संख्या भारतमा थपिएका छन्। भारतमा बितेको २४ घण्टामा ४७ हजार २ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै कोलम्बियमा २८ हजार ५ जना संक्रमित थपिएका छन्।

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

२२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो । यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ […]

वीरगञ्जमा २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज। कोरोना संक्रमणबाट वीरगञ्जमा २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ। जितपुर सिमरा–६ की ४० वर्षीया महिला, वीरगञ्ज–२५ की ६५ वर्षीया महिला, बहुदरमाइ नगरपालिका–७ की ४५ वर्षीया महिला, वीरगञ्ज–८ की ३८ वर्षीया महिला र वीरगञ्ज–६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोनाबाट तीन जनाको सोमबार र दुईजनाको मंगलबार बिहान मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा २० देखि २९ वर्षका संक्रमित सबैभन्दा धेरै थपिए

गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ९ सय कुल संक्रमितमध्ये २० देखि २९ वर्षका २ सय ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

छिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।