काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको नेतृत्व यसपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्ने बताएका छन्। महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले अघिल्लो पटक माओवादीलाई नेतृत्व छाडेको उल्लेख गर्दै यस्तो बताएका हुन्।
'२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो। माओवादी चाहन्छ यो पटक…