सभापति देउवाले एकलौटी गरेको रामचन्द्र पौडेलको आरोप

साउन ३२, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाध्य भएर महाधिवेशनको मिति सार्न सहमत भएको खुलासा गरेका छन् । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, काँग्रेस केन्द्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले पूर्वनिर्धारित १४ औं […]

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवाकाे उम्मेदवारी, प्रस्तावकमा रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन्।सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।यसअघि संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका पौडेल पार्टीको १४ औं महाधिवेशनमा इतर समूहबाट सभापति उठ्न नपाएपछि मौन बसेका थिए।त्यसपछि सभापति देउ

कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक रामचन्द्र पौडेल

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि […]

रामचन्द्र पौडेल र कृष्ण सिटौलाले किन कुनै पनि पदमा उम्मेदवारी दिएनन् ?

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता […]

कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी […] The post कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रामचन्द्र पौडेल ‘काँग्रेस नेता’ मात्र

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता भनिएका रामचन्द्र पौडेल महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावलीमा नेता मात्र भनिएका छन् । जब कि उनी १३औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि वरिष्ठ नेता बनाइएका थिए । सूचीमा शेरबहादुर देउवालाई काँग्रेस सभापति उल्लेख गरिएको छ । अन्य पदाधिकारीको नाम पनि सोही अनुसार छ । वरियतामा सभापतिका दाबेदार प्रकाशमान सिंहलाई […]

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्ना बस्दै

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । यसअघि जिल्ला […]

सीता दाहाललाई भेट्न रामचन्द्र पौडेल खुमलटार पुगे

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुग्नुभएको छ । दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पौडेल आज बिहान दाहाल निवास खुमलटार पुग्नुभएको हो । सीता लामो समयदेखि बिरामी हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निवासमै पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएके थियो ।

सभापति देउवाको ढुलमुले भूमिका रहस्यमय : रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको ढुलमुले भूमिका रहस्यमय रहेको टिप्पणी गरेका छन् । देउवाले नयाँ सत्तासमीकरणबारे अग्रसर हुन नचाहिरहेको बाहिर आएको वेला पौडेलले यस्तो टिप्पणी गरेका...

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका […]