बाढीमा परी ज्यान गुमाएकाका परिवारले राहत रकम पाएका छन् । जिल्ला दैवी प्रकोप उद्दार समितिले झापा गाउँपालिका र कचनकवल गाउँपालिकाका मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।
सिमकोट – डाँडाफया आगलागीपीडितलाई संकलित भएको रकम हस्तान्तरण गरिएको छ। पीडितलाई राहत दिनका लागि डाँडाफया स्वास्थ्य चौकीद्वारा सो सहयोग संकलन गरिएको थियो। सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीको अगुवाइमा आगलागीपीडितका लागि राहत संकलन गरिएको रकम पीडितलाई प्रदान गरिएको छ। सदरमुुकाम सिमकोटमा पीडितलाई सहयोग गर्न ब्यानरसहित खटिएर आर्थिक संकलन गरिएको थियो। आर्थिक सहयोग संकलन ५५ हजार […]
डोटी। डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्तहरु पदमबहादुर बोहरालाई चार लाख, विष्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख राहत रकम घटनास्थलमा गई वितरण गरिएको […]
डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय […]
दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।...
काठमाडौँ । अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरियापुत्रीलाई हस्तान्तरण गरेको […]
चट्याङ लागेर ज्यान गुमाएका लिखु तामाकोसी–४ कल्लेरीका ५९ वर्षीय दिलबहादुर गाह मगरको परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले घरमै पुगेर सरकारी राहत हस्तान्तरण गरेका छन्।
गत साउन १ गते बुधबार...
टीकापुर – गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि […]
काठमाडौँ । गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज […]
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए । “भजनीमा १० हज
डडेल्धुरा : अविरल वर्षापछि पहिरोले पुरिएर मृत्यु भएका गन्यापधुरा गाउँपालिका–१ भेटाका विष्णु अवस्थीको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर विष्णुकी पत्नीलाई मंगलबार २ लाख रूपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले अवस्थी परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।यस्तै, गन्यापधुरा गाउँपालिकाले पनि अवस