इन्स्टाग्रामले सर्च रिजल्टमा विज्ञापन राख्न थालेको छ । यसले व्यवसायहरुलाई प्रवर्द्धन गर्नका लागि थप सहयोग गर्ने कम्पनीको भनाइ छ ।
उदाहरणका लागि तपाईले सर्च बारमा गएर मेकअप लेख्नुभयो भने मेकअप सम्बन्धित स्पोन्सर गरिएको पोस्टहरु आउने छन् ।
यो फिचर अहिले सबैलाई उपलब्ध छैन् । आगामी केही महिनामा विश्वव्यापी रुपमा सार्वजनिक हुने जनाइएको छ ।
एपले विभिन्न...