बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालसहित ४ जना उम्मेदवार सिफारिस गरेको छ।
एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले रुपन्देही ३ मा पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भुसालसहित लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश…