आर्मीविरुद्धको महत्वपूर्ण जितसँगै पुलिस शीर्ष स्थानमा

नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको  खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो । मंगलबार नै भएको अर्काे खेलमा...

सम्बन्धित सामग्री

चौथो टाइगर कप क्लब च्याम्पियनसिप : महिलातर्फ पुलिस शीर्ष स्थानमा

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिवल च्याम्पियनसिपतर्फ महिलामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको मंगलबार पहिलो खेलमा महिलातर्फ पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई ३–०...

९६ स्वर्णसहित शीर्ष स्थानमा आर्मी

पर्वत : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दो

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी, कात्तिक २ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले […]

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।यसैगरी सशस्त्र प्रहरी बलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेल

घरेलु मैदानमा मनाङको जितसँगै शीर्ष स्थानमा

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीले स्पष्ट तीन अंक जोड्दै कतार एयरवेज ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार पोखरा रंगशाला फुटबल मैदानमा मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै पोखराको मैदानमा गर्विलो छविलाई अझ उचाईमा पुर्‍याएक...

शीर्ष स्थानमा फर्कियो मनाङ

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले आफ्नो घरेलु मैदानमा खेलेको पहिलो खेलमा नै जित निकालेको छ।आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा शनिबार पोखरा रंगशालामा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ‌ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लियो।मनाङको जितमा कप्तान अञ्जन बिष्टले दुई गोल गरे। पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। खेलको ९ औं मिनेटमा मनाङले अग्रता बनाएको थियो।मनाङका डिफेन्डरबाट आएको बलमा पुलिसका गोलरक्षक अघि बढेको अवस्थामा बल बाउन्स भएर उनलाई

पुलिस क्लबविरुद्ध आक्रामक खेल खेलेको मनाङ लिगको शीर्ष स्थानमा

पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिवार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा मनाङले पुलिस क्लबविरुद्धको खेलमा ३-१ को जित निकालेको हो। मनाङको तीन गोलमध्ये दुई गोल अञ्जन विष्टको नाममा रह्यो। निशान लिम्बुले पनि…

एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिप : पुलिस र गलकोट शीर्ष स्थानमा

विभागीय टोली नेपाल पुलिस क्लब छैटौँ एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको छ । लिगमा लगातार दोस्रो जित निकालेर पुलिसले शीर्ष स्थान सुरक्षित बनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड...