तीन विभागसँगै न्यु डायमण्डको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब) सँगै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आर्मी र एपिएफ पुरुषतर्फ तथा पुलिस र डायमण्डले महिलामा सफलता हात पारेका हुन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण […]

सम्बन्धित सामग्री

न्यु डायमण्डको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद)– तीव्र प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जित निकालेको छ । न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराउँदै जितबाट लिगको‌ यात्रा सुरू गरेको हो। पहिलो सेट गुमाएको न्य डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले विजयी भएको थियो। अन्तिम सेटको […] The post न्यु डायमण्डको रोमान्चक जित first appeared on हाम्रो खेलकुद.

एनभिए क्लब भलिबल : न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समुह चरणको खेलमा डायमन्डले नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा पराजित गरि विजयी सुरुवात […]

टाइग कप भलिबल : महिलातर्फ न्यु डायमण्ड र एपीएफको विजयी शुरूवात

२६ पुस, पोखरा । न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी शुरूवात गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमै न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो । न्यु डायमण्डले आर्मीलाई २५-१७, २५-२२, १३-२५, २५-१७ ले हरायो । यस्तै दोस्रो […]

टाईगर कप भलिबलमा न्यु डायमण्ड र नेपाल पुलिसको विजयी शुरुवात

पोखरा । पोखरामा भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिला तर्फ न्यु डायमण्ड र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । प्रतियोगितामा न्युडायण्ड एकेडमीले ३–२ विभागीय क्लब नेपाल आर्मीलाई पराजित गरेको छ । त्यसैगरी नेपाल पुलिसले एफिएफलाई समेत सोझो सेटमा पराजीत गर...

एपिएफ र डायमण्ड विजयी

आयोजक सशस्त्र प्रहरी बलको एपिएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले पाँचांै राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।