काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायाे ।
नेपालकाे जितमा कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । उनी ४० बलमा ५१ रन बनाउँदै नटआउट रहे । यस्तै दीपेन्द्रसिंह ऐरी ३४ रनमा नटआउट रहे । यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ बलमा भेटायाे ।
मूलपानीमा नेपाल र यूएईबीचकाे खेल हेर्न उल्लेख मात्रामा समर्थककाे उपस्थिति रहेकाे थियाे । हातमा राष्ट्रिय झण्डा बाेकेका...
काठमाडौं,१८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल प्रहरीको सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीले विशेष बढुवामार्फत ऐरीलाई सहायक हवल्दारमा बढुवा गरेको हो । यसअघि उनी प्रहरी जवान थिए । दीपेन्द्र नेपाल पुलिसको क्रिकेट टिमका कप्तानसमेत हुन् । ऐरीले नेपाल र मंगोलियाबीचको खेलमा विश्व कीर्तिमान कायम गर्दै शानदार अर्धशतक प्रहार […]
कञ्चनपुर : बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे।उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो। उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने। उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए।कञ्चनपुरको भीमदत्त नगरपालिका–८
कञ्चनपुर – बुधवार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।
१९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै ९ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्...
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले युएईसँगको पहिलो ओडिआई खेलमा कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । […]
काठमाडौँ– नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको प्लेयर अफ दि सिरिज (सर्वोत्कृष्ट खेलाडी) घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए। यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए। बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले […]
नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी ९पीएनजी० र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए । बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए । शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँंच सय डलर प्राप्त गरे ।
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनीसँगको दोस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौका र ३ छक्कासहित ६० रनमा […]
दीपेन्द्रसिंह ऐरी र देव खनालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गरेका छन् । दुवै खेलालीले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका हुन् ।