काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले युएईसँगको पहिलो ओडिआई खेलमा कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । […]