काठमाडौं : यतिबेला स्थानीय तहअन्तर्गत पालिकास्तरीय परीक्षाहरू सञ्चालन भइरहेका छन्। कक्षा ८ को परीक्षालाई बढी विशेष महत्व दिइन्छ।पालिका स्तरबाट दलबलसहित परीक्षामा अनुगमनका लागि जाने गरेका छन्। पछिल्लो समय परीक्षाको निरीक्षण गर्ने भन्दै जम्बो टोली नै परीक्षा हलमा जाने गरेका छन्।यही चैत ६ गते मा धनुषाको कुम्हरौडामा रहेको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा १० जनाभन्दा बढीको टोलीले अनुगमन गरेका थिए। तर यसरी अनुगमन गर्दा परीक्षा दिइरहेका विद्यार्थीहरूमा के असर पुगिरहेको छ यसमा कसैले