देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिँदै

काठमाडौं, भदौ १९ । कोभिड – १९ घटेर जनजिवन सामान्य हुन नपाउदै देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिदै गइरहेको छ । । यसै रोगका कारण कैलालीमा एक जना महिलाको ज्यान समेत गएको छ । विगत बर्षको दाजोमा यो बर्ष डेंगुको संक्रमण धेरै गुणा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड – १९ […]

सम्बन्धित सामग्री

डेंगु नियन्त्रणमा राजनीतिक नेतृत्व पूर्ण असफल

प्रत्येक घरमा डेंगु नलागेको मान्छे सायदै पाइन्छन। अस्पतालमा अधिकांश बिरामी डेंगुले नै थलिएर आएका पाइन्छन्।

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् ।डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताए । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको […]

डेंगुका अधिकांश बिरामीकाे घाँटीमा समस्या, सजग रहन चिकित्सकको सुझाव

काठमाडौं । चिकित्सकले डेंगुका अधिकांश बिरामीमा घाँटीमा समस्या देखिएको भन्दै सजग रहन सुझाव दिएका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने गर्छ । डेंगु सरुवा […] The post डेंगुका अधिकांश बिरामीकाे घाँटीमा समस्या, सजग रहन चिकित्सकको सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'डेंगुका अधिकांश बिरामीलाई घाँटीमा घाउ हुने समस्या देखियो'

काठमाडौं :  डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्।डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै शतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्। अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्। डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरू बढी देखिने बताइन्।डा. गौतमले पछ

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनुभयो । डेंगु हुँदा […]

डेंगुका बिरामीमा घाँटीमा समस्या : डाक्टर भन्छन् -सजग रहनुस्

डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव...

डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेंगु संक्रमितको संख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ हजार […]

एकैदिन १ सय २४ जनामा डेंगु देखियो मकवानपुरमा

हेटौंडा : मकवानपुरमा एकैदिन १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमणबाट हेटौँडामा १३ वर्षीय बालकको मृत्यु भइसकेको छ।मकवानपुर जिल्ला स्वास्थ्य कार्यालयले मकवानपुरमा २४ घण्टामा १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको जानकारी दिएको हो। कार्यालयका अनुसार संक्रमित अधिकांश हेटौँडा उपमहानगरपालिकाभित्रका छन्।हेटौँडाका १ सय १४ जनामा संक्रमण देखिँदा थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ३ जना‚ मकवानपुरगढी र भीमफेदीमा १/१ जना संक्रमित भएका छन्।मकवानपुरमा बुधबार दिउ

डेंगु नेगेटिभ देखिँदै, चिकुनगुनिया भाइरस पो हो कि ?

हाल अस्पतालमा डेंगु र डेंगु जस्ता लक्षणहरू लिएर आउने बिरामीको चाप बढ्दो छ । परीक्षण गरेका सबैमा डेंगु पोजेटिभ आउँदैन । कतिपयमा दोहोराएर परीक्षण गर्दा पनि डेंगु नेगेटिभ नै आउने गर्दछ। अधिकांश डेंगु सङ्क्रमितमा प्लेटेलेट्सको सङ्ख्यामा देखिने उल्लेखनीय कमी पनि देखिँदैन। व्यापक देखिएको डेंगु फैलाउने एडीस जातको लामखुट्टेले चिकुनगुनिया भाइरस पनि फैलाउने गर्दछ । सन् २०१३ मा नेपालमा पहिलो पटक लेखकले चिकुनगुनिया भाइरस पत्ता लगाएको थियो र तत् पश्चात् परीक्षणले निरन्तरता पाउँदासम्म पुष्

डेंगु के हो र कसरी बच्ने (उपायसहित)

काठमाडौं, १४ भाद्र । देशका अधिकांश पहाडी र तराईका जिल्लाहरुमा डेंगुका विरामी थपिइरहेका छन् । काठमाडौं उपत्यकामा सयौं विरामी थपिएपछि अस्पतालहरु भरिएका छन् । डेंगु भएका कतिपय विरामी अस्पताल भर्ना नहुने भएकाले संक्रमितको संख्या उपत्यकामा मात्र हजारौं हुनसक्ने अनुमान गरिएको छ । डेंगु के हो र कसरी बच्ने डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको […]