कैलाली– प्रहरी बनाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एकजनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बझाङको मष्टा गाउपालिका वडा नम्बर २ का मनोज […]