औपचारिक कार्यक्रममा जाँदा महिलाले प्रायः साडी लगाउने गर्छन् । कुनै पार्टी, विवाह समारोह वा अन्य कुनै कार्यक्रमका लागि साडी लगाउँदै हुनुहुन्छ भने तपाईंको छनोटमा ‘लाइट फ्याब्रिक’ साडी नै पर्छ ।
तर, गर्मीयामका बेला साडीको साथमा ‘फुलस्लिभ’ ब्लाउज लगाउँदा पक्कै पनि तपाईंलाई सहज महसुस हुँदैन । यस्तोमा तपाईंका लागि ब्लाउजका यी विकल्प हुन सक्छन् ।
डिप भी–नेक
डिप भी–नेक ब्लाउज सिल्क साडीमा एकदमै सुहाउँछ । ठिक्कको शरीर होस् वा एकदमै स्लिम दुवैमा राम्रो देखिन्छ । ब्ल...