एजेन्सी । अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ । डढेलो बस्तीसम्म प्रवेश गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागी नियन्त्रणका लागि खटेका १० सैनिक पनि रहेका छन् । अल्जेरियाको उत्तरी इलाकामा रहेको बेजिया जंगलमा लागेको आगो बस्तीमा प्रवेश गर्दा थुप्रै घरहरु जलेका छन् । सयौं विस्थापितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको […]