माओवादी केन्द्रले आज मन्त्रीको टुंगो लगाउँदै !

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सरकार बनाउन उन्मुक्तिको अड्को, सहमतिको कसरत गर्दै एमाले

धनगढी : नेकपा एमाले नेतृत्वको सत्तारुढ गठबन्धनले आइतबार दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट र भागबन्डालाई टुंगो लगाएको छ।जसअनुसार सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्। पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने गरी शीर्ष तहमा सहमति भएको छ।सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर नागरिक उन्मुक्तिको मुख्यमन्त्री मागलाई किनारा लगाउँदै गठबन्ध

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने, आज चयन भएका पदाधिकारीको कार्यकाल छोटो

काठमाडौं– नेकपा माओवादी केन्द्रले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउँदै छिट्टै विशेष अधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीे प्रवक्ता कृष्ण बहादुर महराले बैठकले बिशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरेकोे जानकारी दिए । बैठकले ...

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने, आज चयन भएका पदाधिकारीको कार्यकाल छोटो

काठमाडौं– नेकपा माओवादी केन्द्रले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउँदै छिट्टै विशेष अधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीे प्रवक्ता कृष्ण बहादुर महराले बैठकले बिशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरेकोे जानकारी दिए । बैठकले ...

माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउँदै

काठमाडौं, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले […]

आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउँदै

काठमाडौं, असोज २० । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले पार्टीका तर्फबाट मन्त्री बन्नेको टुंगो लगाउने विषयमा छलफल गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने तयारी रहेको छ। हिजो दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सैद्धान्तिक सहमति भएपछि […]

राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउँदै एमाले

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । माघ २४ गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवार चयन गर्न कसरत थालेको हो । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट सम्भवतः बुधबार (आज) टुंगो लगाउन सक्ने बताइएको छ ।