अर्घाखाँचीमा एकीकृत समाजवादीको कार्यालय स्थापना

असोज मसान्तभित्र जिल्लाका ६ वटा स्थानीय तहमा संगठन विस्तार गरिसक्ने उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना

उदयपुर । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ । उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारीस्थित भूगोलपार्कमा कार्यालयको सञ्चालनमा ल्याएको हो । कार्यालय उदघाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार तथा एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले […]

दैलेखमा सत्ता गठबन्धन दलहरूको सम्पर्क कार्यालय स्थापना

दैलेखमा सत्ता गठबन्धन दलहरूको जिल्ला निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष अमरबहादुर थापाले कार्यालयको उद्घाटन गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो कार्यालयका स्थापना गरिएको अध्यक्ष थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘अब गठबन्धनभित्रका दलहरूको अधिकांश गतिविधि साझा रुपमा यहीबाट हुनेछन् । दैलेखका धेरै ठाउँहरुमा एमालेलाई पराजित गर्ने तरिकाले हामीले तयारी ग

सरकारी बजेटले पार्टी कार्यालय खोल्दै नेकपा एकीकृत समाजवादी

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको बजेट खर्चेर पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेको छ।सरकारी खर्चमा पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेपछि प्रदेश सांसदहरुले विरोध गर्न थालेका छन्। प्रदेश सरकारले नेकपा एमाले पार्टीलाई फुटाएर नयाँ पार्टी सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सांसदहरुले विरोध गरेका हुन्।प्रदेशका नौ वटै जिल्लामा नयाँ पार्टीका कार्यालयहरु स्थापना गर्न प्रदेश सरकारले राज्य कोषको अवैध दोहन गर्दै बजेट विनियोजन गरेको खुलासा भौतिक पूर्वाधार विकासमन्

हुम्लामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा एकिकृत समाजवादी हुम्लाको सदरमुकाम सिमकोटमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकिकृत समाजवादीको हुम्ला जिल्लामा...

रामेछापमा एकीकृत समाजवादीको कार्यालय स्थापना

रामेछापमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले शनिबार कार्यालय उद्घाटन गरेका छन् ।

मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना

३१ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ । केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १०  बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो पार्टीले केन्द्रीय […]

मकवानपुरमा खुल्यो एकीकृत समाजवादीको कार्यालय

मकवानपुर– नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, शीतल महलचोकस्थित पार्टी कार्यालयको बिहीबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् । न्यौपानेले नेताहरूको रगत पसिनाले निर्माण गरिएको पार्टी विसर्जनवादीका हातमा पुगकाले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रस्ट्याए । ‘हामीले समाजवादका आधार निर्माण गर्न थाल्यौं, उहाँहरूले […]

ओखलढुंगामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको आइतबार ओखलढुंगामा पार्टी कार्यालय...

खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा (एकीकृत समाजवादी) खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको शनिबार दिक्तेलमा...

एकीकृत समाजवादी संसदीय दलको कार्यालय स्थापना

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ । सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्लेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् । आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते […]