काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो।
मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालकदलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने बाँकी नै रहेको…