काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जब महामन्त्रीको विजेता घोषणा गरियो - तब धेरैले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्यमाथि प्रश्न गर्न थाले। सिटौलाले आफ्नो भनेर उभ्याएको महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेल पराजित भएसँगै कांग्रेसमा उनको भूमिका कमजोर बन्दै गएको टीका-टिप्पणी सुरु भए।
१३औं महाधिवेशनमा सिटौला गुटबाट महामन्त्रीका उम्मेद्वार बनेका गगन…