गठबन्धनको विरोध गर्दै हेटौंडामा कांग्रेस कार्यालयमा तालाबन्दी

६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन गर्न नहुने भन्दै कांग्रेसको एक समूहले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेको छ । जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् । बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु […]